आज ठुलो भिरबाट झरे जस्तो लाग्यो
बॉचेकै छु बाच्न के भो मरे जस्तो लाग्यो
डुब्यो घाम तारा देखे मनको आकासमा
जिन्दगी नै अन्धकारमा परे जस्तो लाग्यो
-------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस् |
Liked by: