आमा तिम्रो माया भूलेको छैन आमा
बर्थै बिरानो मुलुकमा मा डूलेको छैन आमा
कर्मले ठगेको छोरो प्रयास गर्दैछु।
सकुसल छु रोगबेथि ले छोएको छैन आमा
------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस् |
Liked by: