आज भोलि बोल्नै छोड्यौ
भन्देउ न किन हो।
मनको कुरा खोल्नै छोड्यौ
भन्देउ न किन हो।
अझै पनि लाग्छ माया पिरोल्दछ याद ले
साच्चै भुल्यौ र लाग्न छोड्यो बाडुल्की
भन्देउ न किन हो।
--------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्।
Liked by: