एउटै भुगोलमा बस्छन् अनि वारी र पारीमा भिन्नता गर्छन्
सबै समान भन्छन् अनि पुरुष र नारीमा भिन्नता गर्छन्
जतिसुकै बाहिर नारी हक र अधिकारका कुरा गरेनि।
आखिर किन हर घरमा छोरी र बुहारीमा भिन्नता गर्छन् ।
------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस् |
Liked by: