थाहै हुन्न बस्छन् बजिया कुरि राखेर
हेर्छन् होला मुर्दाहरु माथि बाटै धुरी राखेर
दिउँसै हिड्न मुस्किल भयो दिदी बैनीलाई
आफ्नो हिफाजत आफै गरौ अब ,छुरी राखेर।।
-----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्।
Liked by: