सोचेर आफ्नै भबिष्य , चिन्ता लाग्ने गर्छ कसरी पूरा गर्ने उदेश्य , चिन्ता लाग्ने गर्छ उमेर सङ्गै तनाब मात्रै बढेको छ हजुर मेरो कसरी पुग्ने होला गन्तव्य , चिन्ता लाग्ने गर्छ
यसमा तपाईँको के प्रतिक्रिया छ?
×
Welcome to Hamro Patro Community
तपाईँले आजको मिति भन्दा पछिको नोट हाल्नु भएको छैन । तपाईँले जन्मदिन, मिटिङ, सम्झनु पर्ने कुराहरु, बिल तिर्ने दिन आदि टिपोट टिप्न सक्नुहुन्छ ।
Liked by: