संग संगै यात्रा गर्छु भनेर, किन कदमलाई मोडेर गयौ
कालान्तर सम्म नपुग्ने सम्बन्ध,किन फेरि जोडेर गयौ
म संग बदला लिनु रहेछ,जानी-जानी चोट दिनु रहेछ
पोखरी बाट माछा-झैँ झिकी,बालुवा माथी छोडेर गयौ !!
------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्।
Liked by: