रगत र पसिना अनुसारको दाम मिल्दैन
रोजे र खोजे जस्तो कहिल्यै काम मिल्दैन
स्वदेशमा रोजगार नहुँदा हामी युवाहरुलाई
राम्रो काम गरे पनि विदेशमा इनाम मिल्दैन ।
-------------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस् |
Liked by: