जात भात सोधुँ भने,थरै छैन पिरतिको
स्थायी ठेगाना सोधुँ भने,घरै छैन पिरतिको
जे जे पर्छ टर्छ मलाई,मैले हिम्मत जुराई सके
मनपरि गरिदिन्छु, डरै छैन पिरतिको
---
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्।
Liked by: