हेरुन् सबले भनि जग्य, आँगनमा राखिन्छ,
जाने मान्छेलाई छेउमा हैन, मनमा राखिन्छ,
देखाउने संसार उनै त हुन्, हामीलाई जिन्दगी सिकाउने,
भगवान् स्वरुप बाउ आमालाई, धड्कनमा राखिन्छ ।
------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्।
Liked by: