मेरो कारणले कसैको दिल नदुखोस्
मेरो कारणले कसैको शिर नझुकोस्
मेरो दिल त उन्को माँयाले लपेटिएको छ भगवान
त्यो अमृत आउने मुल कहिले नसुकोस् !
-------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस् |
Liked by: