भन्दैछिन् मेरी उनीले मेरो ध्यान दिनु पर्छ भनेर
आजीवन सम्म मलाई तिम्राे ज्यान दिनु पर्छ भनेर
एक रथ का दुई पाङ्ग्रा जस्तै बनौला भन्छिन्
अचेत समाज लाइ प्रेमको ज्ञान दिनु पर्छ भनेर
----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्।
Liked by: