मन खोलेर हरेक पीडा, एक अर्कामा साटौं लाग्छ
जिन्दगीका हिउँद-बर्खा, सँग-सँगै काटौं लाग्छ
सोचे झैं त हुन्छ हुन्न, निष्ठूरे मन छुन्छ छुन्न
कहिले नफुक्ने पिरतीको, अब त डोरी बाटौं लाग्छ ।
-----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्।
Liked by: