असल मित्रहरू जीवनमा केवल दुई चार भेटिए
जे होस् मैले खोजेभन्दा बढि नै मददगार भेटिए
हजारौँ या लाखौँको भीडमा खोजि हेरेँ मैले तर
प्राय केवल स्वार्थी र घमण्डी नै बारम्बार भेटिए
------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस् |
Liked by: