पढेर मात्रै हँदैन अभ्यास पनि गर्नु पर्छ!!
देशा केही नभएर विदेश तिर सर्नु पर्छ!!
रूपको धनको कसैमा घमण्ड नगर्नुस्!!
जति घमण्ड गरे पनि एकदिन मर्नु पर्छ!!
-----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस् |
Liked by: