तस्बिर माथी फुलको माला हुनेछ ।
जब देख्नेछौ मात्र हाडछाला हुनेछ ।
त्यतिखेर आकाश खसेजस्तो लाग्ला तिमीलाई
मलाई हेर्नेहरूको अँश्रूधारा हुनेछ ।
----------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्|
Liked by: