काे सुन्ला खै यस समयमा घामले तालु पाेल्याे ।
कामै छाेडी कति दिन बिते घामले नै सतायाे ।।
पीडा लाखौं नयनहरुले भन्न थाल्छन् सिकर्मी ।
भाेकै मर्छाै सहज सितले हेर्न चाहन्न गर्मी ।।
-----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस् |
Liked by: