सुन ए प्रिय तिमीलाई हँसाउन मन छ,
मेरो यो मुटुमा तिमीलाई टसाउँन मन छ,
कसैको साथ विना त गाह्रो रैछ जिन्दगी
अब तिमीसँगै घरबार बसाउन मन छ।
------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्।
Liked by: