उपाहारमा प्रेमकथाको , किताब लिएर आउँछु
पर्ख यसपाली एउटा छुट्टै ,प्रस्ताब लिएर आउँछु
भेटेर एकान्त्मा भन्नू छ मनमा गुम्सिएका सबै कुरा
लुकाएरै हातमा रातो एउटा ,गुलाब लिएर आउँछु
-----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्।
Liked by: