हिड्दा हिड्दै बिच बाटो मा छोड्यो नभन्नु।
चल्दा चल्दै घुम्ती मै साथ मोड्यो नभन्नु।
सहयात्री बनी केही खुसी दिन आको थिए म।
एक्लो पारेर त्यो नाता तोड्यो नभन्नु।
--------------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्|
Liked by: