हुन्छ तचक्र कठायत · Mar १९, २०२५लेख्छु भन्छौ कापीमा,घोलेर हुन्छ तकेही गर्छु भन्छौ खाली,बोले हुन्छ त पढ्नलाई आफ्नो मन पनि त हुनु पर्यो निखाली किताब पाना ,खोलेर हुन्छ त