कोही लड्छ, उठ्छ र आखिर ढलेर जान्छ
धोका हुन्छ त्यसैले मन मुटु गलेर जान्छ
जल्ने र जलाउनेले भरिएको यो दुनियाँमा
एउटा हाँस्छ अर्को भित्र भित्रै जलेर जान्छ
------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस् |
Liked by: