नत पाउनु छ न त केहि गुमाउनुनैछ
तर पनि जिन्दगी जसोतसो चलाउनु छ ।।।
याद छैन कसैको साथ पनि रहेन अब
तर पनि समाज यस्तै छ कि जसोतसो रमाउनु छ।।।
मन भित्र बगुन्द्र पिडा रुमलि रहदा पनि
केहि नभएको अभिनय गरि रहनु छ ।।
-----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्।
Liked by: