जिउनु छ यहाँ एक मुठी सास फेरेर पनि
गर्नु छ कर्म यहाँ कसैकाे खुशी हेरेर पनि
यात्रा हाे जिन्दगी गन्तब्यमा पुग्नु पर्छ
ठेस लागि चाेट लाग्दा मलम पट्टि बेरेर पनि
-------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस् |
Liked by: