भन्न त भनेँ भुलिदेऊ मलाई चाहिँदैन तिमि भनी ।।
कहाँ सक्छु र मैले तिमी बिना मुस्कुराउन पनि ।।
नहुँदा तिमी हरपल छट्पटी रहन्छ मन आज पनि ।।
तिमी बिना सक्दिन म बाँकी जीवन बिताउन पनि ।।
-----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्।
Liked by: