सोधेभने मेरो हालचाल,मरिगयो भन्दिनु
तिम्रो रङ्गिन सँसारदेखि,सरिगयो भन्दिनु।
मैले मात्रै चाहे उनलाइ उनले मलाई नचाहेछि
गृष्मको पालुवाझै, झरिगयो भन्दिनु॥
-------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस् |
Liked by: