आज फेरि पिरथीमा झेल भएको छ
सोचेभन्दा धेरै ठूलो खेल भएको छ
जुन गाडीमा जिन्दगी भर सवार गरौ भन्थे
हेर आज त्यही गाडीको बिरेक फेल भए छ
-----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्।
Liked by: