तिम्रा लागि सधै यो एक्लो ज्यान काफी छ
जता मर्यो उतै चिहान पनि काफी छ
नसोच आधा रात ढल्क्यो आज पनि
मिर्मिरेमा भोलोको बिहान काफी छ
------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस् |
Liked by: