दुखहरु बगाउने कहिल्यै छाल आएन
खुसीले धपक्क छोप्ने त्रिपाल आएन
यस्तो आलु जस्तो जिन्दगी जिउन पर्ने
म अभागीलाई कहिल्यै काल आएन ।
----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्।
Liked by: