सुटुक्क डकुमेण्ट लेउ काम बनिहाल्छ ।
बसिराख मेरो छेउ काम बनिहाल्छ ।
सरकारी जागिर नै खान मन छ भने,
टेबुल मुनि पैसा फालिदेउ काम बनिहाल्छ ।
----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्।
Liked by: