पत्थर बाल्ने फलाम गाल्ने काममा पठाएर।
आफू भन्दा दोब्बर उचाल्ने काममा पठाएर।
रोजगारी त दिए कै छु भन्छ हाम्रो सरकार ।
मरुभूमिमा पानी हाल्ने काममा पठाएर।
--------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस् |
Liked by: