अहँ,जिन्दगीमा कहिल्यै प्रेम पत्र लेखिएन,यो मङ्सिरमा नि हुने छाँटकाँट देखिएन।मनमा त इच्छा थियो नयाँ संसार बसाउने,यो मनले चाहे जस्तो कोही जोडी भेटिएन।
यसमा तपाईँको के प्रतिक्रिया छ?
×
Welcome to Hamro Patro Community
तपाईँले आजको मिति भन्दा पछिको नोट हाल्नु भएको छैन । तपाईँले जन्मदिन, मिटिङ, सम्झनु पर्ने कुराहरु, बिल तिर्ने दिन आदि टिपोट टिप्न सक्नुहुन्छ ।
Liked by: