विल्कुलै एक्लो छु कसैको साथ छैन,
दुःख पोख्न कोहीसँग मेरो बात छैन,
भोग्नेलाई मात्र पीडा थाहा हुन्छ हजुर
मैले आँसु नझारेको कुनै रात छैन।
-----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्।
Liked by: