अरुलाई दोष दिएर कसले के पाउँछ
दुनियाँ लाई नानाथरी भनी कसले के पाउँछ
साँचो बोल्ने सबै हराए यो दुनियाँमा
अरूलाई देखि डाह गर्ने हरुले के पाउँछ।
------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस् |
Liked by: