कतै बैगुन त कतै गुन भेटिन्छन !!
कतै गुलियो त कतै नुन भेटिन्छन् !!
यहाँ कस्को विस्वास गर्नु र खोइ
|कतै तारा त कतै जुन भेटिन्छन् !!
------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस् |
Liked by: