केहि न केहि त दुबैमा खास बात हुन्छ।नत्र कहाँ यत्तिकै माया अकस्मात हुन्छ।अब कति माया गर्छौ भनेर नसोध प्रिय,नदेखे तिमीलाई मलाई हृदयघात हुन्छ।मुटुमा छु याद आउदा मुटु छाम्नुभन्थ्यौ,आजकल सँधै छातीमा एउटा हात हुन्छ।
यसमा तपाईँको के प्रतिक्रिया छ?
×
Welcome to Hamro Patro Community
तपाईँले आजको मिति भन्दा पछिको नोट हाल्नु भएको छैन । तपाईँले जन्मदिन, मिटिङ, सम्झनु पर्ने कुराहरु, बिल तिर्ने दिन आदि टिपोट टिप्न सक्नुहुन्छ ।
Liked by: