आजभोलि रुप भन्दा मनको रोजिमा छ भनीदिनु !
धनि त होईन दुई~चार सय गोजिमा छ भनिदिनु !!
यदि सुनिल कहाँ छ भनेर सोध्यो भने कसैले !
माया गर्ने मान्छेको खोजिमा छ भनिदिनु !!
-----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्।
Liked by: