यो खोला नाला अनि बगर अचम्म लाग्छ
देखेर आफ्नो अनौठो रहर अचम्म लाग्छ
म हिडिरहे यहाँ बाटो बिराए झै गरि तैपनि
बिना गन्तब्यको मेरो सफर अचम्म लाग्छ |
-------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै
लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस् |
Liked by: