पिडा झेल्ने समेतको मन दमित गऱ्यो किन ? आजकलशोक प्रस्तुति श्रद्धान्जली अमित रह्यो किन ? आजकललगाउँदा दागवत्ती अझै सेल्फी लिन्छन मृतात्माका झनअन्त्योष्टि एक शब्दार्थ मै सिमित भयो किन ? आजकल
यसमा तपाईँको के प्रतिक्रिया छ?
×
Welcome to Hamro Patro Community
तपाईँले आजको मिति भन्दा पछिको नोट हाल्नु भएको छैन । तपाईँले जन्मदिन, मिटिङ, सम्झनु पर्ने कुराहरु, बिल तिर्ने दिन आदि टिपोट टिप्न सक्नुहुन्छ ।
Liked by: