यदि मैले लेखे भने म किताब लेखिदिन्छु।
तिमिले दिएका हरेक चोटको हिसाब लेखिदिन्छु।
तिमि बदनाम हुन्छेयौ भनेर मात्र चुप छू प्रिये ,
नत्र भने तिम्रो चरित्र साफ साफ लेखिदिन्छु।।
---------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस् |
Liked by: