कुरा छ नेपाली को शान मान सम्मानको!
हुन्छ दैनिक आन्दोलन ढुङ्गा हानाहानको!
म नी लड्छु चुनाव अब!
प्रतियोगिता छ रे सिंहदरबारमा कुर्सी तानातानको!
-----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्।
Liked by: