ए,मन एक बारको जिन्दगीलाई,भार नबनाउ
उसै पनि घाइते छ मेरो मुटु, चिरफार नबनाउ
समर्पण गरि सकेँ,जिउँदो लास सरि मरिसकेँ
गन्तव्य बिहिनको यात्री जस्तै,लाचार नबनाउ।
----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्।
Liked by: