दिन्न दिन्न तिमीलाई केहि पनि काली
आकाश को जुनतारा त्यहीँ पनि झारी
गर्यो धात ठूलो तिम्ले पोहोर साल नै
पियौ सर्बत् लुकिछिपी पिउ भन्दा पानी ।।
----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस् |
Liked by: