म कृष्ण उनिलाई, राधा बनाएको छु विचार उच्च जीवन, साधा बनाएको छु,
जब देखि बनेकी छन् उनि,कृष्णकि राधा, खुशी डबल अनि दुख,आधा बनाएको छु ----- हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस् |