Navaraj Budha (Nabin Udasi) · Jul २२, २०१६
बेरोजगारले यो देशको भर परेर बसिन। गरि रहे कर्म सधै अल्छी नै गरेर बसिन।
बेरोजगारले यो देशको भर परेर बसिन।
गरि रहे कर्म सधै अल्छी नै गरेर बसिन।
म पनि केही त गर्न सक्छु कम्जोरी छैन,
कसैको नि प्रगतिमा ईर्ष्या छरेर बसिन।
---
नवराज बुढा (नवीन उदासी)
बुढा गाउँ, रोल्पा
nbnabinudasi@gmail.com
----
तपार्इ पनि अाफ्ना लेख रचना 'हाम्रो पात्रो'मा राख्न चाहनुहुन्छ भने हामीलार्इ यस ठेगानामा इमेल गर्नुहोस्ः saahitya@hamropatro.com | धन्यवाद ।