फूल रोपेकी काडाँ भई पलायो त म के गरु ?
आफ्नै सम्झे त्यहि मायाले जलायो त म के गरु ?
बन्दै थियो मायाको घर , अनायासै हुरी चल्यो..!!
किरा पर्यो मुटु भित्र.. मन गलायो त म के गरु ?
---------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस् |
Liked by: