कहाँ भौतारी रहेको छौ मायाको तलासमा ।
यो न पाउछ धर्तीमा न पाउछ आकाशमा ।
कसैसंग सच्चा माया गरेर त हेर।
याे त पाउछ दुई मुटु बिचकाे बिश्वासमा।
---------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्|
Liked by: