मायाको कुरा सुन्दा लाग्थ्यो मलाई साह्रै रमाइलो।।
मेरो त थियो साँचो माया,उसको रैछ माया मैलो।।
ऊ त रैछे मायाको खेल खेल्ने मान्छे, म त परे सोझो प्रेमी।
निष्ठुरीको घातले गर्दा भाछु आज पागलप्रेमी।।
----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस् |
Liked by: