आफ्नै भन्नेको भर छैन,
बाहिरको हरुसँग सम्बन्ध गाँस्न मन लाग्दैन,
पीडा छन् छैन कसलाई के थाह,
अरुसँग मन खोलेर हाँस्न मन लाग्दैन,
भयो अब चाहिँदैन केही,
आफ्नै जिन्दगी सोच्ने हो भने बाँच्न मन लाग्दैन।।।
----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्।
Liked by: