प्रेमको आदर प्रेमलाई प्रेमले, चुमेर गर्नु
प्रेमको पुजा प्रेमिसंग प्रेमले, झुमेर गर्नु
प्रेमले हरेक इन्द्रियलाई चंचल बनाउंछ
प्रेम तनलेनी डुबेर गर्नु, मनलेनी डुबेर गर्नु
-----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्।
Liked by: